सामुदायिक वीउ बैंकको विवरण

सामुदायिक बीउ बैंकहरुको अद्यावद्यिक विवरण Downlad Excel  

 

सामान्यतयाः सामुदायिक बीउ बैंक भन्नाले स्थानीय जातका बालीहरुको यथास्थानीय संरक्षण तथा निरन्तर उपयोग प्रबर्द्धन गर्ने पद्धतिलाई बुझिन्छ।यसलाई छोटकरीमा कृषक समूहले सामूहिक रुपमा व्यवस्थापन गरी राखेको बीउको भण्डार भनेर बुझ्न सकिन्छ।तर कस्तो बीउ उत्पादन गर्ने, के को बीउ राख्ने, सामूहिक रुपमा नै बीउको भण्डारण किन गर्ने, बीउ उत्पादन तथा भण्डारण प्रक्रिया के हुन्छ भन्ने जस्ता कुराहरु सामुदायिक बीउ बैंकका महत्वपूर्ण पाटाहरु हुन्।नेपालमा युएससी क्यानडाको पहलमा वि.सं. २०५१ मा यस कामको थालनी भएको हो।तर यसको व्यवस्थित विस्तारका अभावमा यो अवधारणा अझ पनि नेपालमा बहुसङ्ख्यक कृषकहरु तथा कृषि क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुका लागि नयाँ नै छ।स्थानीय कृषकहरु मिलेर पहिला देखि नै खेती गरिएका र हाल लोपोन्मुख अवस्थामा रहेका स्थानीय जातहरुको खोजी गरि ती जातहरु तथा कृषकहरुलाई आवश्यक पर्ने अन्य उन्नत बीउहरु नियमित रुपमा उत्पादन, सुरक्षित भण्डारण र सुलभ रुपमा विक्रीवितरण गर्ने व्यवस्था यस अन्तर्गत पर्दछ।

विगत केही दशकयता सिमित बालीका केहि उच्च उत्पादन क्षमताका बीउ र हाइब्रिड जात (वर्णशंकर) बीउबिजनको बढ्दो प्रयोग भइरहेकोले केही निश्चित बालीहरुमा उत्पादन बढेता पनिरैथाने एवं स्थानीय जातका बीउ क्रमशः लोप भएर वा हराएर गइरहेका छन्।यसै परिप्रेक्ष्यमा सामुदायिक बीउ बैंक मार्फत् खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण रैथाने एवं स्थानीय बाली तथा जातहरुको संरक्षण तथा समुदायस्तरमै गुणस्तरिय बीउ उत्पादन, प्रशोधन तथा बजारिकरण गरी गाम्रिण कृषकहरु लाभान्वीत हुन सक्छन्।नेपालमा हाल सम्म स्थापना भएका सामुदायिक बीउ बैंकहरुले लोपोन्मुख वा हराएका कृषि जैविक विविधताको यथास्थानीय संरक्षण गर्न र कृषकहरुलाई हावापानी सुहाउँदा थरीथरीका बीउहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका छन्।

स्थानीय समुदायको सकृयता तथा विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा देशै भरि सामुदायिक बीउ बैंक स्थापना भइ कृयाशिल रहेका छन् तर त्यस्ता बीउ बैंकहरु देशका विभिन्न भागमा के कति संख्यामा रहेका छन् र के कसरि सञ्चालन भै रहेका छन् भन्ने छन् भन्नेबारे सही तथ्याङ्क पाउन सकिएको छैन।यसै सन्दर्भमा सामुदायिक बीउ बैंकहरुको विवरणलाई अद्यावद्यिक गरि यस सम्बन्धमा भएका कामलाई एकत्रित, थप परिष्कृत र मूलप्रवाहीकरण गर्नु आवश्यकता महशुष गरिबाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, पुल्चोक, ललितपुरबाटविभिन्न प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्रहरु तथा लिबर्ड, एक्सन एड, अक्सफाम आदि गैरसरकारी संस्थाहरुसँगको समन्वयमा संकलन गरि सामुदायिक बीउ बैंकहरुको अद्यावद्यिक विवरणतयार गरिएको छ।

 

 

क्र.स प्रदेश  जिल्ला  न.पा/गा.पा वडा नं. सामुदायिक बीउ बैंकको नाम सामुदायिक बीउ बैंक स्थापना मिति (वि.सं) सामुदायिक बीउ बैंकको सम्पर्क व्यक्ति  सम्पर्क व्यक्तिको फोन नं. सामुदायिक बीउ बैंक संचालन गर्ने स्थानीय संस्था छुट्टै भए त्यसको नाम स्थानीय संस्थाको स्थापना मिति बीउ बैंक संचालन गर्ने संस्थाको बैधानिकताको  प्रकार १. गैर सरकारी संस्था  २. सहकारी ३. कृषक समूह      4. अन्य   संचालन गर्ने संस्थामा आवद्ध सदस्य संख्या सामुदायिक बीउ बैंकमा आवद्ध सदस्य संख्या  बीउ बैंकले संरक्षण गरेका स्थानीय बालीहरुको  संख्या (बाली-जात संख्या)  बीउ बैंकले संरक्षण गरेका स्थानीय बालीहरुको जम्मा संख्या  बीउ बैंकले संरक्षण गरेका स्थानीय जातहरुको जम्मा संख्या  कृषि जैविक विविधता दर्ता किताब (CBR/रातो किताब) व्यवस्थित          १. छ    २. छैन     ३. छ तर भरेको छैन  पासपोर्ट डाटा भरि  राष्ट्रिय जीन बैंकलाई बीउ दिएको                  १. छ    २. छैन   जीन बैंकलाई संरक्षणका लागि कुनबालीका कति जात  दिएको हो? बर्षेनी जैविक विविधता प्रदर्शनी स्थल व्यवस्थापन गरेको    १. छ २. छैन  बर्षेनी जैविक विविधता प्रदर्शनी स्थलमा कुन-कुन बालीका कति जात समावेस भएका छन्?  बीउ बैंकको अगुवाईमा जातीय दर्ता भएको/प्रक्रियामा रहेका स्थानीय बाली-जात बीउ बैंकको संचालनका लागि आफ्नै भवन               १. छ     २. छैन      ३. भाडाको छ   बीउ भण्डारणका लागि छुट्टै  कक्ष/कोठा            १.छ    २. छैन    ३. भाडाको छ विधुतीय बीउ प्रसोधन/ग्रेडिंग मेसिन           १. छ २. छैन   सामुदायिक जैविक विविधता व्यवस्थापन कोष (घुम्ती कोष)              १.छ    २. छैन  सामुदायिक जैविक विविधता व्यवस्थापन कोषमा भएको रकम रु. बीउ पुंजी कोष            १. छ २. छैन  बीउ पुंजी कोषमा भएको रकम रु. सामुदायिक बीउ बैंक संचालन   निर्देशिका वा कार्यविधि वा विधान           १.छ    २.छैन  कुन कुन बालीहरुको उन्नत बीउ उत्पादन गर्नु हुन्छ? उन्नत बीउ उत्पादनमा बीउ प्रमाणीकरण प्रक्रिया गर्ने गरेको १.छ    २.छैन  बीउ बैंकले खाध्यान्नको ब्यापार गर्ने गरेको          १.छ      २.छैन  खाध्यान्नको ब्यापार गर्ने गरेको छ भने कुन-कुन बालीहरुको गर्ने गरेको छ? सामुदायिक बीउ बैंक संघ, नेपाल संग आवद्धता        १.छ    २.छैन  सामुदायिक बीउ बैंक स्थापना गर्न पहल गर्ने अगुवा संघ/संस्था/निकाय सामुदायिक बीउ बैंक संचालन/विकास गर्न सहयोग गर्ने अन्य संघ/संस्था हाल सहयोग गर्ने सक्रिय परियोजना/संस्था/निकाय तथ्यांङ्क/बिवरण अध्यावधिक गरेको मिति   कैफियत
          महिला  पुरुष  महिला  पुरुष        
प्रदेश 1 झापा शिवसतासी नगरपालिका शिवगज सामुदायिक बीउ बैक    २०६६।०१।०१ जानुका मगर ९८०७९२२५६८ कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिति   २०७० फाल्गुण ६९८ ३७२ ६९८ ३७२ धान ८३,बकुल्ला १,सिमी १२ , मकै २ , फर्सी ५, लाफा १,  लौका ५, धिरौला ७, बोडी ५, मास ३, कोदो ४, तोरी २, अलास १, तिल १, केराऊ १, भटमास १, फापर २, बकुल्ला १, सोप १, सिलाम १,  १९ १३९ धान ५८, मकै २, पिडालु १०, लौका २, धिरौला ६, बोडी ८, पोथे्र सिमी १, मास ३ , साग २, तेल ६, कोदो ३, फापर २, सिलाम १ , बकुल्ला १, सोप १ धान ७८ कालो नुनिया 1,90,0000 1 1,67,8000 धान , मकै छैन लीबर्ड छैन कृषि ज्ञान केन्द्र, झापा  2078।२।२४  
प्रदेश 1 संखुवासभा धर्मादेवी नगरपालिका तामाफोक सामुदायिक बीउ बैक २०६५ डिल्ली जिमी ९८४२१६२९१२ जैविक विविधता संरक्षण तथा बिकास समिति २०६८ १३ १३ धान ७, मकै ४,भटमास २,लसुन १, छयापी १, धनिया १, खुर्सानी १ १७ धान १३, कोदो ५, मकै २, गहु १, जौ २, फापर २, भटमास २, तोरी १, मस्याङ्ग २, कालोमास १ कोदो ४ नेपाले भटमास 1,50,000 छैन छैन लीबर्ड छैन ली बर्ड   २०७८ बैशाख ३ गते  
प्रदेश 1 मोरङ्ग ग्रामथान गाउँपालिका चारपाटे सामुदायिक बीउ बैक २०७१ चुम्रु सरदार थारु ९८४२०४५५०५ चारपाटे कृषि सहकारी संस्था लिमिटेड २०७० १४१ ४९ १४१ ४९ धान ७, आलु २, लसुन १, तिल २, मुसुरो २, कालोमास २, फर्सि ३, लौका २, धनिया १ , लाफा १, तोरी १ ११ २४ छैन   छैन     धान छैन एक्सन एड नेपाल जिल्ला कृषि विकास कार्यालय    २०७८ बैशाख २ गते  
प्रदेश 1 तेह्रथुम  मेन्छयायेम गाउँपालिका पुठक सेभिंग एण्ड क्रेडिट कोपरेटिभ लिमिटेड २०७१ तिर्थ ढकाल, मेन्छयायेम गा.पा.-२ ९८४२४२६५०४ पुठक सेभिंग एण्ड क्रेडिट कोपरेटिभ लिमिटेड   २५ 25 25 25 पहेलो मकै, कालो मास, अकबरे, मुला, घीउ सीमी, लसुन, प्याज, नेपाले भटमास छैन   छैन   ३०००० टमाटर, लसुन, प्याज, अकबरे छैन देउराली समाज, तेह्रथुम  देउराली समाज, तेह्रथुम  छैन २०७८ असार १६ गते हाल संचालनमा नरहेको
प्रदेश 1 तेह्रथुम  फेदाप गाउँपालिका जनकल्याण बहुउद्देश्यीय सहकारी लिमिटेड २०७२  यम ढकाल, फेदाप गाउँपालिका २ ओयक्जुंग , तेह्रथुम  ९८५२०५३१७५ छैन   ३५२ ४०२ ३५२ ४०२ केराउ, लसुन, ख्याती, सिमी, अकबरे, आलु, मुला, रायो छैन   छैन 2,00,000 61,00,000 मुला, रायो, केराउ मकै, कोदो, गहु, चामल देउराली समाज, तेह्रथुम  गा पा देउराली समाज, तेह्रथुम  २०७८ असार ८ गते हाल संचालनमा नरहेको
प्रदेश 1 तेह्रथुम  छथर गाउँपालिका
कल्याणकारी महिला पशुधन कृषि सहकारी
 
२०७२ आईतु लिम्बु , छत्तर गाउँपालिका ५, ओख्रे, तेह्रथुम  ९८६२०५२२७८ छैन   ३५ 0 35 0 धान-२, मकै-१, कोदो-१, फर्सी, सीमी-२, मटर, करेला, लसुन, प्याज, कालो भटमास, धनिया, अकबरे, चम्सुर, काक्रा, भिन्डी १५ १८ छैन छैन     छैन छैन एक्सन एड नेपाल गा पा छैन २०७८ असार १४ गते  
प्रदेश 1 संखुवासभा  चैनपुर नगरपालिका १० सामुदायिक बिउ बैंक, खराङ 2074।०३।०८ थिर बहादुर पाण्डे  ९८५२०५१०८८ समाज स्पर्श समिति        धान-  ३, मकै-१, जौ-१, गहत-१, जुनेलो -२, कोदो-३, मास-२, रहर-१ 8 14 छैन    छैन  ७०,००० ##### मकै,धान  छैन  समाजस्पर्श समिति एक्सन एण्ड नेपाल  छैन  समाजस्पर्श समिति  १२-०२-२०७७  
प्रदेश 1 खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका 5 दिप्रुङ चुईचुम्मा सामुदायिक विउ बैंक 2077।०७।२० अध्यक्ष श्री पवन राई ९८६०८०८७८३ दिप्रुङ चुईचुम्मा सहकारी संघ 2077।०७।२० 103 214 103 214 धान, गहुँ लगाएत २२ वाली २२ छैन हाल दर्ताको क्रममा रहेको छैन २२ वटा वाली छैन छैन छैन छैन धान, गहूँ, कोदो, फापर, जौ, मकै गाउँपालिका गाउँपालिका गाउँपालिका २०७७-१२-२६  
प्रदेश १ ओखलढुंगा सिद्धिचरण नगरपालिका रुम्जाटार सामुदायिक बीउ बैक २०६४ पूर्ण राज श्रेष्ठ ९८४२९३४३८१ छैन   ३३ २० ३३ २०   छैन छैन छैन   छैन छैन छैन मकै छैन साविक जि.कृ.वि.का. छैन कृषि ज्ञान केन्द्र ओखलढुंगा २०७७।१२।२४  
१० प्रदेश १ ओखलढुंगा मोलुङ गाउँपालिका मिलनचोक महिला विजवृद्धि कृ.स. २०६६ चेतनाथ वाग्ले ९८६२९१६३९१ छैन   ४६ ४६   छैन छैन छैन   छैन छैन २,००,०००।- मकै छैन साविक जि.कृ.वि.का. छैन छैन २०७७।१२।२५  
११ प्रदेश १ ओखलढुंगा मोलुङ गाउँपालिका सामुदायिक विउ बैंक  २०६६ कुल बहादुर खत्री ९८५२८४०२५० छैन २०७७ ४७ ८८ ४७ ८८   छैन छैन छैन   छैन छैन ८,००,०००।- मकै, धान, गहुँ छैन साविक जि.कृ.वि.का. छैन छैन २०७७।१२।२६  
१२ प्रदेश 1 उदयपुर कटारी न.पा. हाम्रो सामुदायिक बीउ बैंक  2072।०४।०७ मिना कोइराला, कटारी न.पा. ३  ९८४२८२८४४५ छैन   ४६ १०२ ४६ १०२ धान-४, मकै-३, गहुँ १, तोरी २   १० छैन 1 धान-२५, मकै-४, कोदो ३, फापर २   छैन   ५३००० धान, मकै, गहुँ  छैन  साबिकको जिल्ला कृषि विकास कार्यालय, उदयपुर र  साहस नेपाल  कृषि ज्ञान केन्द्र, उदयपुर  कृषि ज्ञान केन्द्र, उदयपुर  2077-12-20  
१३ प्रदेश 2 बारा सिमरौंनगढ नगरपालिका कचोर्वा सामुदायिक बीउ बैंक २०६० शर्मलाल साह ९८४५३०९९७२ कृषि बिकाश तथा संरक्षण समाज २०६५ ३९५ ७० ३२५ ७० धान-९५,घिरौला-५,कोदो-२ ,रहर-२, जौ-२,बकुल्ला-२, घिरम्ला-५  ११३ धान ९५ जात धान-८५,बकुल्ला-२,रहर-२,जौ-२,केराउ-१,घिरौला-२,कोदो-२   धान-कचोर्बा-४, लाल्काबस्मती १,५५,००००/- ३०,००००/- हर्दिनाथ-१,सोर्नासब-१,सुखा-३, लल्काबास्मती, करियाकमोद, सुखा-२, सावित्री-२  धान, कोदो, मकै ली-बर्ड  नार्क, UNDP, न.पा.,गा.पा., सुपर जोन  ली बर्ड २०७७ फाल्गुन २२  
१४ प्रदेश 2 सिरहा लहान नगरपालिका २२ डिहिबार कृषि समूह २०७४ दुर्गा प्रसाद चौधरी, लाहान नगरपालिका २२, जहादी, सिरहा  ९८१३२९००७८ छैन   १८ १८ धान-१२, लौका-२, फर्सी-२, सीमी-२, बोडी-२, घिरौला, झिम्नी, काक्रो, करेला, खुर्सानी-२, ‍ओल २७ छैन छैन   ४३,००० धान छैन दलित जनकल्याण युवा क्लब, सिरहा छैन छैन २०७८ असार ८ गते  
१५ प्रदेश २ सिरहा लहान नगरपालिका २४ गोबिन्दपुर कृषि समूह २०७४ बलदेब महत्तो, लाहान नगरपालिका २४ मल्हननामा, सिरहा 9819732137, 9813000000 छैन   १७ १४ 17 14 धान-१३, मकै-३, गहु-२, बोडी-२, घिरौला-२, झिम्नी, करेला-२, भान्टा २६ छैन छैन     छैन छैन दलित जनकल्याण युवा क्लब, सिरहा छैन छैन २०७८ असार ८ गते हाल संचालनमा नरहेको
१६ प्रदेश २ बारा सिमरौंनगढ नगरपालिका   मा भगवती सामुदायिक बैंक २०७१ नन्दलाल राम (सचिव) ९८११८४१४६३ ग्रामिण विकास केन्द्र २०५०     25 (घरधुरी)         छैन       छैन छैन ग्रामिण विकास केन्द्र, एक्सन एड नेपाल ग्रामिण विकास केन्द्र, एक्सन एड नेपाल छैन २०७८ असार १९ गते हाल संचालनमा नरहेको
१७ प्रदेश २ बारा बारागढी गाउँपालिका गढीमाई सामुदायिक बीउ बैंक 2072 बारागढी गाउँपालिका १ पिपरा वस्तपुर, बारा  ९८२४२६१२२१ छैन   १३ १६ १३ १६ धान-१५, लौका, फर्सी, घिरौला, तोरी, मुसुरीको दाल २० छैन छैन     धान-५ छैन जन चेतना संघ, बारा (एक्सन एड नेपाल) छैन छैन २०७८ असार ८ गते  
१८ बागमती दोलखा गौरीशंकर गाउँपालिका जुंगु सामुदायिक बीउ बैंक २०६१ प्रकाश खडका ९८६१८२७५८० जुगु समुदायिक बिउ बैंक २०६१ ९०० १००० ५०० ३०० धान-७, चिसो सहने धान-२, मकै-४, कोदो-६, फापर-२, उवा-२, सिमि-२, मास-१, जौ-१, भटमास-२, मस्यांग-१ ११ ३० धान -१६,,मकै-४,कोदो-१६,,जौ२,-२,भटमास-४,केराउ-२मस्यांग-२,फापर-२,सिमि-१२,घिउसीमि-२ गहु-४ सिमी-२, लट्टे-१, धान-११  घिउसिमी खैरो र पहेलो २,५०,०००  २०,००००/- मकै-गणेश-१,रामपुर पहेलो मकै,कोदो,सिमि,केराउ ली-बर्ड  वडा कार्यालय, काब्रे फम,  कृषि ज्ञान केन्द्र, २०७७ फाल्गुन २४  
१९ बागमती धादिङ्ग बेनिघाट रोराङ्ग गाउँपालिका जोगीमारा सामुदायिक बीउ बैक  २०६५ हरिमाया शाही ९८१३५१४१९९ छैन   १४७ १९९ १४७ १९९ धान ३, कोदो ४, भटमास २, तिल २, मास १, मस्गाङ्ग १, फापर १, पिडालु २, बेसार २  १७ बोडी १, मास १,गहत १, भटमास २, फापर १, कोदो २, मकै १, तिल १, कागुनो १, पिडालु १, बेसार १, सिलाम १,    छैन 4,00,000   छैन कोदो पिठो ली बर्ड बेनिघाट रोराङ्ग गाउँपालिका ली बर्ड              २०७७ चैत्र ३१  
२० बागमती सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका पीङडाँडा सामुदायिक बीउ बैंक २०६७ हिम बहादुर आचार्य ९८४१४४६४५७ पिङ्गडाडा कृषि सहकारी संस्था लिमिटेड  २०७२ चैत्र २ गते ३७७ ३८९ ३७७ ३८९ धान ५, गहु ५, मकै ४, कोदोे ४, फापर १, जौ १, केराउ १, सिमी २, बोडी ३, तोरी १, रायो १, खुर्सानी १, आलु १ १३ ३० छैन गहु ८ , फापर ५ छैन 3,75,000   धान छैन ली बर्ड कृषि ज्ञान केन्द्र, काभ्रे  ली बर्ड  २०७८ बैशाख २ गते  
२१ बागमती ललितपुर कोन्जोस्योम गाउँपालिका दलचोकी सामुदायिक बीउ बैक २०५२ धु्रव सापकोटा ९८६२२६७६७६ दालचोकी सामुदायिक बिकास समिति २०५२ ३१५ १३५ ३१५ १३५ रायो ४, मस्याङ्ग ४, गहत २ भटमास ६, लट्टे ३, मकै ७, तोरी ३, फापर २, खुर्सानी ३ ३९ खुर्सानी ३, लट्टे ३, गहत २, मस्याङ्ग ४, मकै ७, तोरी ३   गुज्मुजे रायो   1,00,000 मकै छैन युएससी कानडा  सहास, नेपाल, लीबर्ड छैन  २०७८ बैशाख २ गते  
२२ बागमती ललितपुर  गोदावरी नगरपालिका श्रीजनशील बीउ उत्पादक समूह   २०७५ नविना नगरकोटी, गोदावरी नगरपालिका ४, बाडिखेल  ९८०३१५०६३२ छैन   ६२ १० 62 10 धान-५, मकै-३, गहु-१, फर्सी-३, सीमी-४, करेला-२, लसुन-२, प्याज, भटमास-४, धनिया-२, काक्रा, भिन्डी, बोडी-२, लौका, घिरौला-४, रायो-३, मुला-३, काउली-३, गोलभेडा १९ ४६ 2 2 छैन 2   छैन 1 1 2 2   2   2 2 2 2 छैन 1 होम एड नेपाल, वडा कार्यालय होम एड नेपाल, वडा कार्यालय, एक्सन एड नेपाल होम एड नेपाल, वडा कार्यालय  २०७८ बैशाख १९ गते  
२३ बागमति नुवाकोट शिवपुरी गाउँपालिका थानापती सामुदायीका वीउ वैंक २०७५ राम प्रसाद पुडासैनी शिवपुरी-८, नुवाकोट 9851109814 जागरुक कृषि सहकारी संस्था 2070-2-30 93 186 93 186 धान-6, मकै-२, गहुँ-4 १२ छैन 2 - छैन 4,00,000 1 1,24,000 2 धान, मकै, गहुँ, आलु  2 छैन 2 जिल्ला कृषि विकास कार्यालय,  कृषि इन्जिनियरिङ्ग नि. सहकारी विभाग कृषि ज्ञान केन्द्र नुवाकोट, PMAMP, PIU Nuwkot शिवपुरी गा.पा. 2077।12।19 हाल सहकारी मार्फत वीउ उत्पादन तथा विक्रिको कारोवार मात्र भैरहेको 
२४ गण्डकी लमजुङ्ग मर्स्याङ्दी गाउँपालिका घनपोखरा सामुदायिक बीउ बैंक २०७३ खगेस्वरर्जंग गुरुङ ९८४६१२३२५५ घनपोखरा कृषि सहकारी संस्था लि. २०७३ ९५ ३९ ९५ ३९ धान-२२, कोदो-११, जौ-१, कागुनो-४, मकै-२, उवा-१, सिमि-४, बोडी-४, गहत-१, भटमास-४  १० ५४ धान, कागुनो, कोदो, सिमि कागुनो, धान, कोदो बरियो कागुनो  ३,५०,०००  ५०,००० छैन  कागुनो  ली-बर्ड  कृषि ज्ञान केन्द्र, वडा कार्यालय  EPB-LIBIRD २०७७ फाल्गुन२४  
२५ गण्डकी कास्की  अन्नपुर्ण गाउँपालिका अन्नपुर्ण सामुदायिक बीउ बैंक  २०७७ कृष्ण अधिकारी  ९८४६२१९७८६ प्रगतिशील कृषि उत्पादक सहकारी संस्था लि  २०६५ ५५ ४९ ५५ ४९ धान-१०, मकै-३, सिलाम-१, तिल-२, जौ-१, काँक्रो-२, फर्सी-३, चुच्चे करेला-१, भटमास-३, कोदो-३, तरुल-३, पिडालु-३ १२ ३७ धान-१०, मकै-३, सिलाम-१, तिल-२, जौ-१, काँक्रो-२, फर्सी-३, चुच्चे करेला-१, भटमास-३ चिसो सहने धान-१०, पिडालु-४ र तरुल-३  मादले काँक्रो ३,००,०००/- १,५०,०००/- छोम्रोंग लोकल, माछापुछ्रे-३, तोरी-लिम्ले १   धान ली-बर्ड  छैन  ली बर्ड- DADS II, CRA, LCPV-DI २०७७।११।२०   
२६ गण्डकी  तनहु भानु नगरपालिका पुर्कोट सामुदायिक बीउ बैक २०६५ ऋषिराम पौडेल    लक्ष्मी कुमाल  ९८४६१५०५२९  ९८४६४३८२५८ जैविक विविधता संरक्षण समिति  २०७१ श्रावण १६ गते ७२८ ३१२ ७२८ ३१२ धान १८, कोदो ९,मकै ६, जुनेलो २, गहु २, कागुनो १, चिनो धान कोदो १, जौ १, फापर १, बोडी ५, भटमास ६, मास ४, गहत २,मस्याङ्ग ६, रहर २, सिमी २, मुसुरो १, केराउ २, तिल ३,तोरी ३, आलास १, पिडालु ७, घर तरुल ३, फर्सी ४, घिरौला ४, लौका २, चिचिण्डो २, काक्रो २, तिराई १, करेला १, भिण्डी २, चटटेल १, रायो २, लट्टे २, धनिया १, अदुवा २, बेसार २, खुसार्नी ५, सुप १, मेथी १, लसुन १ , सिलाम २, भाङ्ग १, मरिच १ ४५ १२४ धान १२ घैया ४, कोदो ९, मास ६, मस्याङ्ग ६, भटमास ७ ,केराउ २ धान २१, मस्याङ्ग ४, तिल ४, पिडालु ८, बोडी ५, कागुनो १, कोदो ७, गहत १, मास ३, घरतरुल ४, जुनेलो १, जौ १, गहु १  धान डल्ले मसिनो  22,00,000 5,00,000 धान चामल , दाल , कोदो पिठो, कागुनो ली बर्ड छैन ली बर्ड              २०७७ चैत्र ३१  
२७ गण्डकी  नवलपरासी कावासोती नगरपालिका १४ अग्यौली सामुदायिक बीउ बैक   २०६८।०२।०८ पार्वती भण्डारी        मिना कुमारी महतो ९८६७१८३१५० ९८४४१८०२१७ कृषि विकास तथा संरक्षण कृषक समिति  २०६५ जेष्ठ ७ गते ६८० २७३ ६८० २७३ धान ७५, भटमास ३, मास ३ , मकै ४ ,केराउ ४, लौका २, घिरौला २, चिचिन्डा २,तोराई २, काक्रो १, फापर १, जौ १, गहु २, मुसुरो १ , तोरी ३, अलास १, सिमी ५, करेला ३, कुभिण्डो १, रायो १, तिल ३, बकुल्ला १, कोदो २, बोडी ५ २४ १३० धान ३६, लौका १, तिल १, घिरौला १, फर्सी १, बोडी २, तोरी १, बेसार २, मकै १, भटमास २, कालोमास १, फापर १, केराउ १ धान ५० धान कालो झिनुवा 8,77,870 6,25,515 धान , गहुँ चामल , दाल  ली बर्ड कृषि ज्ञान केन्द्र , वडा कार्यलय १४,  ली बर्ड              २०७७ चैत्र ३१  
२८ लुम्बिनी बर्दिया गुलरिया नगरपालिका १२ मोहम्मदपुर सामुदायिक बीउ बैक  २०७५ सुनिता चौधरी , एलिसा बि क  ९८४८९६०४१५, ९८००५३६३४४ दिर्घकालिन महिला कृषि सहकारी संस्था   २०७२।०२।०४  ८३३ ८३३ धान–१९, गहु–१, बकुल्ला २, तोरी १, खुसार्नी २, मटर १, जौ १, बोडी ३, लौका ३, काक्रो १, ओल १, लसुन १ बिरौला २, जुनेलो १, मकै १, मुसुरो १, केराउ १, आलु १, फर्सी २, रहर १, सोप १, सिमी २, तिल १ २३ ४८ छैन धान १९ , गहु १ छैन    4,50,000 धान , गहु छैन ली –बर्ड वडा कार्यलय , गुलरिया नगरपालिका , सहकारी वडा कार्यलय, गुलरिया नगरपालिका  २०७७ चैत्र २५  
२९ लुम्बिनी बर्दिया बाँसगढी नगरपालिका बासगढी सामुदायिक बीउ बैक २०६५ देब बहादुर भण्डारी ,  कालीराम थारु  ९८४८०५९९९२, ९८४८११०७०० जैविक विविधता कृषि सहकारी संस्था लि. २०७५पौष ११ गते 2 १४४ ४९ ४२२ धान–२३, बेलचन १, तोरी १, खुसार्नी १,बोडी १, चिचिन्डा १, घिरौला ४, लौका २, मस्याङ्ग १, मकै १, , फर्सी ३, रायो २, सिमी ५ १३ ४८ धान ११, ठुलो मस्याङ्ग १, सिमी १,मकै ३,तोरी १, तिल १, सर्स्यु १, मुला १, बेलचन १, बोडी कार्तिके १, सिमी हरियो ढोङ्गरिया १, लौका लामो १, बेथे १, माटे १ धान १० घिउपुरी (लोकल धानको जात)   1,50,000 धान, गहु धान ली –बर्ड वडा कार्यलय , बासगढी  नगरपालिका ली बर्ड    २०७७ चैत्र २५  
३० लुम्बिनी दाङ्ग घोराही उपमहा नगरपालिका सुनौलो सामुदायिक बीउ बैंक , दाङ्ग  २०६६ मंसिर  कमला भण्डारी      पवित्रा राना ९८४७९१५७८७           ९८४७८९४३६१ जैविक विविधता कृषि सहकारी संस्था    २०७१ आषाढ २२ गते २४६ १४१ २४६ १४१ धान २६, मकै ४, तिल १, गहत १, फर्सी १, बोडी ३, सिलाम १, खुर्सानी १, भिण्डी १, मास १, रहर १, तोरी १, बकुल्ला १, गहु १ चना १, कोदो १, मटरा १, घिरौला १, सिमी २, केराउ २, भछमास १, काक्रो १, रायो १, मुला १,   मेथी १, फिलिङ्ग १, मेथी १, मुसुरो १ २६ ५७  धान २३ धान ३३ तिल्की धान  1,20,0000 8,00,000 धान , गहु, तोरी ,मकै छैन लीबर्ड ली बर्ड , उपमहानगरपालिका ली बर्ड             २०७७ चैत्र २७  
३१ लुम्बिनी नवलपरासी बर्दघाट नगरपालिका १५ श्रीर्जनशील सामुदायिक बीउ बैंक २०७३ बर्दघाट नगरपालिका १५, पृथ्वीबस्ती, नवलपरासी ९८४७४२९६४८ छैन   3700 (घरधुरी)   3700 (घरधुरी)   धान १५, गहु-२, मुसुरो,  लौका-२, सीमी-२, बोडी-३, घिरौला-२, काक्रो, करेला १० २९ छैन   छैन   2,00,000 छैन छैन एक्सन एड नेपाल, न.पा. साना किसान सहकनरी संस्था न.पा. २०७८ असार १४ गते  
३२ लुम्बिनी गुल्मी रेसुङ्गा नगरपालिका १० श्री मालिका कृषि सहकारी संस्था लि. २०५५ हरि प्रसाद पाण्डे ९८६७३९५०१५ छैन   78 (घरधुरी)   78 (घरधुरी)   मकै-५ मकै-५   मकै छैन छैन मकै छैन ली बर्ड KUBK छैन  २०७८ असार ८ गते  
३३ कर्णाली हुम्ला खार्पुनाथ गाउँपालिका छिप्रा सामुदायिक बीउ बैंक २०७३ दिप बहादुर शाही ९८६८३४२८५० कर्णाली कृषि सहकारी संस्था २०७० ७१ ८३ ७१ ८३ धान ५, फापर २, चिनो २, कोदो २, कागुनो ३, सिमी १२, गहू २, कोदो ७, लटे ३, जौ ३, मकै ३     भटमास ४ , गहत १, मास १ ११ ५० मकै ३, धान २२, सिमी २ ,उवा १, कोदो ४, फापर २, लटे १ दुधे चिनो ३ दुधे चिनो ३ 6,00,000 1,00,000 छैन छैन ली बर्ड कृषि बिकास कार्यलय, हुम्ला   ली बर्ड  २०७८ बैशाख २ गते  
३४ कर्णाली जुम्ला तातोपानी गाउँपालिका धौलीघाड सामुदायिक बीउ बैक २०७३ कविता जैशी ९८६४६९८००८ लौलीघाड कृषि सहकारी संस्था २०७७ ३६ ३६ धान ८, कागुनो ३ , चिनो ४ , सिमी ८, फापर २, गहु ३, कोदो ७, लटे २, जौ ३ , मकै ३ १० ४३ धान ५, कोदो ४, फापर २, गहु ४, जौ ४, मकै  १ सिमी ३,जौ ३, कागुनो २, भटमास २, लट्टे २ सिमी १९ , धान २१, लटे २ , कोदो ३ रातो लट्टे, रातो कोदो  6,00,000 1,00,000 धानः चन्दननाथ ३ छैन लीबर्ड छैन ली बर्ड  २०७८ बैशाख २ गते  
३५ कर्णाली डोल्पा जगदुल्ला गाउँपालिका मारुद्र लालिगुरास कृषि सहकारी लि.  २०७६ सर्पलाल बि.क. ९८६८३८२४३४ मारुद्र लालिगुरास कृषि सहकारी लि.  २०७५ १८ १२ १८ १२ आलु-१, मकै-२, सिमि-३,चिनो-२, कागुनो-१ छैन नभएको नभएको नभएको ४,००,००० चिनो, कागुनो, सिमि र आलु  मकै, कोदो, चिनो, कागुनो, सिमि र आलु  कृषि विकास कार्यालय, डोल्पा नभएको नभएको २०७७ श्रावण  
३६ कर्णाली डोल्पा त्रिपुरासुन्दरी नगरपालिका हरियापानी बहुउदेश्यिय सहकारी संस्था लि. २०७५ पूर्ण केसर न्यौपाने ९८४१४९३१८५ हरियापानी बहुउदेश्यिय सहकारी संस्था लि. २०७५ २२ १७ २२ १७ धान-१,आलु-१, मकै-२, सिमि-२,चिनो-२, कागुनो-१, कोदो-२, भटमास-२ १३ छैन नभएको नभएको नभएको २,५०,००० चिनो, कागुनो, सिमि, धान र कोदो धान,आलु, मकै, सिमि, चिनो, कागुनो, कोदो, भटमास कृषि विकास कार्यालय, डोल्पा नभएको नभएको २०७७ श्रावण  
३७ कर्णाली जाजरकोट भेरी नगरपालिका श्री रातोपाण्डा यूवा कृषि सहकारी सँस्था लि  २०७५ ढोले घर्ति  ९८६८१४७०७७ छैन   ७७५ ८५ ७७५ ८५ मकै- छैन मकै  छैन 3,00,000 3,00,000 गहु र मकै छैन कृषि ज्ञान केन्द्र, जाजरकोट कृषि ज्ञान केन्द्र, जाजरकोट कृषि विकास कार्यालय, जाजरकोट २०७७।१०।२९  
३८ कर्णाली जाजरकोट भेरी नगरपालिका श्री कालिका कृषि वीउ उत्पादन सहकारी सँस्था लि  २०६९ गंग बहादुर वलि  9748112163 छैन   ३५ १५ ३५ १५ मकै-२, गहु-१  छैन   छैन ५०००० ५०००० मकै, गहु छैन  सविक जिल्ला कृषि विकास कार्यालय, जाजरकोट सविक जिल्ला कृषि विकास कार्यालय, जाजरकोट कृषि विकास कार्यालय, जाजरकोट छैन  
३९ कर्णाली जुम्ला तातोपानी सुन्दरमणि बिउ बैंक २०७० मुन बहादुर डाँगी, तातोपानी-२, जुम्ला/सचिब ९८६६५३८६५० छैन   २० ५० २० ५० चिनो-२, कागुनो-२, फापर-२, लट्टे-२ छैन चिनो,कागुनो,फापर,लट्टे चिनो (हाडे, दुधे), कागुनो (रातो, सेतो), फापर (तिते, मिठे), लट्टे (रातो, सेतो) ५०,००० छैन चिनो,कागुनो,फापर,लट्टे छैन कास्डा कृषि ज्ञान केन्र/लि‐बर्ड छैन 2078।२।२०  
४० कर्णाली जुम्ला तीला रामनगर बीउ बैंक 2067।११।०५ गोरी बोहोरा/अध्यक्ष ९८६४८५९०१३ छैन   २५ २५ २५ २५ चिनो, कागुनो, फापर, लट्टे, भट्ट, मास, गुराउस, गहत, सिमी, तिलखुडो (सिलाम) १० १० छैन चिनो,कागुनो,फापर,लट्टे,भट्ट,मास,गुराउस,गहत,सिमी,तिलखुडो (सिलाम) चिनो,कागुनो,फापर,लट्टे,भटमास,गुराउस,गहत,सिमी,तिलखुडो (सिलाम) १,६४,००० ५०,००० छैन चिनो,कागुनो,फापर,लट्टे,भट्ट,मास,गुराउस,गहत,सिमी,तिलखुडो (सिलाम) RDGP RDGP/World Vision पेस नेपाल/हातेमालो 2078।२।१८  
४१ कर्णाली जुम्ला गुठिचौर चिमारामालीका बीउ बैंक २०६८ धनलक्ष्मी न्यौपाने/अध्यक्ष ९८६४८६८३१९ छैन   १३ १५ १३ १५ चिनो, फापर, कागुनो, भट्टमास, मार्सी धान छैन छैन छैन छैन छैन छैन छैन छैन छैन छैन 2078।२।१९  
४२ कर्णाली जुम्ला पातारासी भवानी बीउ बैंक २०६४ रुपकली कामी ९७४८९११४४७ छैन   २५ २५ सिमी, मकै, फापर,चिनो,कोदो,कागुनो छैन छैन छैन ४,२०,००० छैन छैन छैन World Vision छैन पातारासी गा.पा.,जुम्ला ०२-२०-२०७८  
४३ कर्णाली जुम्ला पातारासी महादेब बीउ बैंक समुह २०६९ शुवा खड्का ९७४८९२१३८२ छैन   २७ २७ सिमि,फापर,उवा,कोदो,चिनो,कागुनो,फर्सि,काक्रा,करेला छैन छैन छैन ३०,००० ८००० छैन छैन World Vision छैन पातारासी गा.पा.,जुम्ला 2078।२।२१  
४४ कर्णाली जुम्ला तातोपानी लछालकृति कृषि पैकेला कृषि सहकारी २०७१ बिष्णुदेबि रावत ९८६३२१५९०४ छैन   १८० १०० १८० १०० चिनो,कागुनो,फापर,लट्टे,भट्ट,मास,गुराउस,गहत,सिमी,तिलखुडो (सिलाम) १० १० छैन छैन छैन १,५०,००० 1,00,000 छैन छैन पेश नेपाल पेश नेपाल, कृषि ज्ञान केन्द्र, जुम्ला तातोपानी गा.पा.,जुम्ला 2078।२।२०  
४५ कर्णाली जुम्ला चन्दननाथ नगरपालीका भवानी सामुदायिक बीउ बैंक 2059।०५।०७ भानुमती बि.क. ९८६८३८२७५६ भवानी कृषि सहकारी संस्था लि. २०६२/६३ २१३ १६३ २१३ १६३ धान-४, मकै-२, सिमि-६, जौ २, कोदो १,फापर २,चिनो२,कागुनो१,भटमास२,गुराउस१,गहत१, ११ २४ २४ धान-४, मकै-२, सिमि-६, जौ २, कोदो १,फापर २,चिनो२,कागुनो१,भटमास२,गुराउस१,गहत१, छैन १,२५,००० २५,००० धान,गहुँ,सिमी छैन लि‐बर्ड,कृषि बिकास कार्यालय, जुम्ला लि‐बर्ड, कृषि बिकास कार्यालय, जुम्ला,  कृषि विकास कार्यालय जुम्ला 2078।२।२४  
४६ कर्णाली जुम्ला चन्दननाथ नगरपालीका ठाकुरज्यू सामुदायिक बिउ बैंक २०६८ अमर बहादुर महत ९८४८३०६९२२ ठाकुरज्यू बहुउद्धेशिय सहकारी संस्था २०६८ ६३ ३१ ६३ ३१ छैन छैन छैन छैन छेन छैन ६०,००० १५००० छैन छैन कृषि विकास कार्यालय, जुम्ला कृषि बिकास कार्यालय, जुम्ला छैन 2078।२।२४  
४७ कर्णाली मुगु खत्याड गाउँपालिका श्री सामुदायिक बिउ बैंक तथा खाध्य उपभोक्ता कृषि सहकारी सस्था लि  2077।०३।१० विरेन्द्र बहादुर शाही ९८६२५३४४१० छैन 2077।३।१० 39 50 39 50   भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै भर्खरै सुरूवात हुदै छैन छैन छैन छैन छैन कृषि विकास कार्यालय, मुगु कृषि विकास कार्यालय,मुगु 2078।०३।०१ भर्खरै सुरूवात हुदै
४८ सुदुरपश्चिम  कैलाली गौरीगंगा नगरपालिका मुसरिया सामुदायिक बीउ बैक २०६४ रमेश चौधरी         सानु बि क    ९८२५६७९८४५ ९८००६०२०७९ एकता जैविक विविधता कृषि सहकारी संस्था लि. 2075 2 २३ ३० १६७ बेलचन १, बोडी ७ , मास ८,लोका ५,खुसार्नी ३,पिडालु १० ीसमी ११ , काक्रो ३, लटरा १, मकै १ , कोदो २, मुङ्ग १, रामतोरिया ३, फर्सी ४, रायो १, धान ३२,  २८ १२२ धान २ ( घिउपुरी , रातो अनदी ) धान ३२ छैन  1,60,000 1,65,000 धान, गहु धान ली –बर्ड छैन ली बर्ड             २०७७ चैत्र २५  
४९ सुदुरपश्चिम  कैलाली जोशीपुर गाउँपालिका जोशिपर सामुदायिक बीउ बैक २०६४ रमेश कुमार दगौरा      ९८१२६७२१५१ दौनादेवरी बचत तथा ऋण सहकारी संस्था   २०७० बैशाष २३ १३१ ३४६ १३१ ३४६ धान १६, बेलचन २,बकुल्ला १,सिमी १, तितेकरेला २ , लौका ३, भण्टा २ , चिचिन्डा १, खुर्सार्नी २, पिडालु ४, धनिया १  ,बोडी २,काक्रो १ ,मेथी १, मकै ५ , भिण्डी १ , फर्सी २ , रायो १ , तिल १, धिरौला २, तिराई १, बेसार १, घरतरुल २, कुभिण्डो १, मुला १, २९ ५७ छैन धान १४, गहु १४ छैन    1 4,75,000 धान, गहु   ली –बर्ड ली बर्ड , गा पा  ली बर्ड     २०७७ चैत्र २७  
५० सुदुर पश्चिम कैलाली कैलारी गाउँपालिका जनवातावरण सामुदायिक बीउ बैक २०७४ समपत चौधरी  ९८६८४४४४५२ जनवातावरण वचत तथा ऋण सहकारी संस्था लि.  २०७० असोज १५ गते १७६ २४७ १७६ २४७ धान ८, पिडालु १, तोरी ५ १४ छैन धान ११ छैन    3,50,000 धान, गहुँ छैन छैन   कैलारी गा. पा  ली बर्ड              २०७७ चैत्र ३०  
५१ सुदुर पश्चिम कञ्चनपुर  लालझाडी गाउँपालिका शङ्करपुर सामुदायिक बीउ बैंक २०६४ श्रीकृष्ण राना      श्रीकृष्ण राना  ९८६८७४८२३४    ९८१२७०६६६८ अनमोल कृषि सहकारी संस्था लि.  २०७१ जेष्ठ २० गते ९८ ४६ ९८ ४६ बोडी २, तोराई १, घिरौला २, चिचिन्डा २, काक्रो १, पिडालु सिमी ३, लौका २, आलु १, धान २४, चमेली साग १ ११ ३९ धान १० धान २४ छैन  2,50,000   धान, गहुँ छैन ली बर्ड गा.पा., प्रदेश सरकार  ली बर्ड             २०७७ चैत्र ३०  
५२ सुदुर पश्चिम बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका 5 हरियाली समुदायिक बीउ बैंक  २०७६।०२।२२ टेकेन्द्र बहादुर सिह 9867942304 सामुदायिक बीउ बैंक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था लिं   २०७६ जेष्ठ २२ गते 2 6 19 6 19 कागुनो २, चिनो २, कोदो ४, जौ २, गहु १३, धानको २६, बदाम २, तिल २, 26 53 1 2 धान-२, चिनो-२, कागुनो-२ 1 कागुनो २, चिनो १ अनजन धान, उवा, चिनो, कागुनो, थापाचिनी 1 1 2 1 3,00,000 1 5,00,000 1 छैन 2 1 धान, चिनो, कागुनो, फापर, कोदो, गहत,मसुरो एक्सन एड नेपाल स्वामी कार्तिक खापर गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना  २०७८ बैशाख १४ गते  
५३ सुदुर पश्चिम प्रदेश  डोटी जोरायल गाउँपालिका घण्टेश्वर सामूदायक बीउ बैंक २०६५ गणेश बहादुर बिष्ट ९८४८८९५२५३ जैबिक विविधता संरक्षण कृषि सहकारी संस्था 2070।१०।२० १७२ १६४ धान-५, मकै-२, सिमि-३ ४६ प्रजाती २२ धान-५, मकै-२, सिमि-३, इत्यादीमकै अरुण २, मनकामना १ रामपूर कम्पोजिटसिमी त्रिशुली धनिया मूला ४० दिने मूला मिनेअर्ली  धान-५, मकै-२, सिमि-३…इत्यादी कोदो-लाफे  छैन ४,४५,०००० त्रिशुली, चौमासे सिमी, छिरबिरे सिमी, चोतो ‌मूला छैन लि बर्ड, जिल्ला कृषि बिकास कार्यालय डोटी लि बर्ड  कृषि ज्ञान केन्द्र  डोटी लि बर्ड  कृषि ज्ञान केन्द्र  डोटी १२-२२-२०७७