उदेश्य

(क) खाद्यान्न, दलहन, तथा औद्योगिक बालीहरुको उत्पादन र उत्पादकत्व बृद्धि मार्फत् कृषकको आयस्तरमा सुधार ल्याउनु ।

 (ख) खाद्यान्न, दलहन तथा औद्योगिक बालीहरुको उन्नत खेति प्रविधि विस्तार गरी गरिवि न्युनिकरणमा सघाउ पुर्याउनु ।

(ग) कृषि जैविक विविधताको संरक्षण,सम्वर्धन र प्रवर्द्धन मार्फत कृषकको आयस्तरमा सुधार ल्याई गरिवि न्युनिकरणमा सघाउ पुर्याउनु ।