पत्रकार सम्मेलन


पत्रकार सम्मेलन

प्रकाशक :

 

धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण मूल नाराका साथ यहि असार १५ गते राजापुर नगरपालिका वर्दियामा मनाइने १६औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७६ सम्बन्धमा आम संचार माध्यमलाई जानकारी गराउने तथा यस सम्बन्धमा प्रेस विज्ञप्ति सार्वजनिक गर्ने कार्यक्रम रहेको हुँदा सम्बन्धित सबै सरोकारवाला महानुभावहरुलाई देहायको मिति समय र स्थानमा हुने पत्रकार सम्मेलनमा सहभागी भइदिनुहुन अनुरोध गर्दछौं । 

 

मिति :२०७६ असार ११ गते

स्थान: कृषि विभाग हरिहरभवन ललितपुर

समय: दिनको ठिक २ बजे 


मेघनाथ तिमल्सेना

मेघनाथ तिमल्सेना

प्रमुख

बलराम रिजाल

बलराम रिजाल

(वरिष्ठ माटो विज्ञ) (सुचना अधिकारी)