अठारौं धान दिवसको नाराको लागि सुझाव उपलव्ध गराउने बारे ।
यस वर्षको धान दिवसको नारा के राख्नु उपयुक्त होला, आफ्नो सुझाव यहि २०७८ जेष्ठ २८ सम्म इमेल cdabc2018@gmail.com वा तल कमेन्ट बक्समा उपलव्ध गराइदिनु हुन सम्पूर्ण महानुभावमा अनुरोध छ ।
सम्भावित केहि विषयहरुः मसिना जात, दुई बाली धान, सघन धान खेति, नीजि क्षेत्रसंग सहकार्य, यान्त्रिकिकरण, चक्लावन्दी र सहकारी खेति, रैथाने जातको संरक्षण, स्वदेशी जातको बीउ प्रयोग, बाँझो जग्गा सदुपयोग, कोभिड १९ र धान खेति ।